साढे ६ अर्बको कारोबार गर्दै १५.८३ अंकले बढ्यो नेप्से
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १५.८३ अंकले बढेको छ । लगातार दुई कारोबार दिन घटेको नेप्से आज बढेको हो । नेप्से गत शुक्रबार ३१.३१ अंक र आइतबार १३.०३ अंकले घटेको थियो । आज शून्य दशमलव ५९ प्रतिशतले बढेर २६८३.२४ विन्दुमा...