एनआईसी एसिया बैंक कीर्तिपुर शाखामा सेवाग्राहीको फोन बढ्दो, सेवाग्राहीलाई बैंक भन्छः अवस्था ठिक छ, पत्रकारलाई केन्द्रमा बुझ्नुहोस् !
काठमाडौं । लामो समय वित्त क्षेत्रमा देखिएको तरलताका कारण देशको आर्थिक क्षेत्र बेचयन भएको छ । देशका ठुला सहकारीहरु एकाएक समस्या आउनु तथा सहकारी संस्थाहरुमा ठुलो आर्थिक तरलता बढ्नुले वित्त क्षेत्र थप समस्या छ । भने, लघुवित्त तथा वित्तीय कारोबार गर्ने अ...