सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता मन्त्री गिरी, सहकारीबाट ऋण लिएर नतिर्ने परिपाटी बढ्यो
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता हुन नसक्ने बताएका छन्। काठमाडौंमा सुरुभएको राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सहकारीका सञ्चालकहर...