मानवअधिकारको संरक्षण कुनै वैकल्पिक कार्य नभई सबैको नैतिक दायित्व होः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मानवअधिकारको संरक्षण र प्रवर्द्धन कुनै वैकल्पिक कार्य नभई सबैको नैतिक दायित्व भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारः सीमान्तकृत स...
