प्रभु इन्स्योरेन्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ । धितोपत्रको मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरेको भन्दै कम्पनीको शेयर कारोबार नेप्से रोक्का गरेको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्रको म...