काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था भएको बताएका छन् । आर्थिक वर्ष २०८०,८१ को बजेट माथिको छलफलमा आज बोल्दै उनले सहकारीका कारण लाखौं मानिसको बिल्लीबाठ हुने अवस्था भए पनि समाधानका लागि बजेटले सम्बोधन नगरेको बताएका छन् ।
सहकारीको कारण लाखैँ मानिस सडकमाःरवि लामिछाने