Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थमन्त्री प्रकाशशरण महत संसद् भवन पुगे


अर्थमन्त्री प्रकाशशरण महत संसद् भवन पुगे

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगेका छन् ।

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेलगत्तै उनी ‘बजेटको झोला ब्रिफकेस’ बोकेर संसद भवन पुगेका हुन् ।

सिंहदरबारमा केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको थियो ।

संयुक्त सदनको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । हरेक जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।