Monday, June 16, 2025

२०८२ असार २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदूरपश्चिम प्रदेशमा ३४ अर्ब बजेट सार्वजनिक(पूर्णपाठ)


सुदूरपश्चिम प्रदेशमा ३४ अर्ब बजेट सार्वजनिक(पूर्णपाठ)

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२—८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री माननीय बहादुर सिंह थापाले शनिबार प्रदेश सभाको बैठकमा उक्त बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको छ । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ४२ हजार रुपैयाँ ९३०.४९ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ ९५९.२५ प्रतिशत रहेको छ।