काठमाडौं । सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले आन्तरिक ऋणको रकम विकास कार्यमा खर्च गर्ने गरी विनियोजित गरेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले सार्वजनिक ऋणको दिगोपन बिश्लेषण गरी बढी प्रतिफल आउने क्षेत्रमा परिचालन गरिने पनि बताएका छन् ।