Thursday, September 11, 2025

२०८२ भाद्र २६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट


कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट

काठमाडौं । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट गरेका छन् । बुधबार उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् ।

लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका थिए । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एसिया बैंकको एटिएम तोडफोड र लुटपाट गरिएको छ । अहिलेसम्म कोटेश्वर, महाराजगञ्ज र बौद्धको भाटभटेनी पूर्ण रूपमा नष्ट भएको छ । एउटा वेयर हाउस पनि नष्ट भएको छ ।