Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोल्टी होटलको कारोबारमा वृद्धि


सोल्टी होटलको कारोबारमा वृद्धि

काठमाडौं । २ गतेदेखि सोल्टी होटलको सेयर लगातार बढिरहेको छ । २ सय ५७ रूपैयाँमा कारोबार भइरहेको होटलको मूल्य यो सातको दिनमा २०.२३ प्रतिशतले बढेर ३ सय ९ रूपैयाँ पुगेको छ पर्यटक आगमनमा भएको उल्लेख्य सुधारको कारण कोभिड अवस्थामा समस्यामा परेको होटेल व्यवसाय पुनउत्थान भइरहेको छ ।

मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७०३ सम्म पर्यटकहरू नेपाल भ्रमणमा आएका छन् । मासिक ५० हजारबाट लगभग दोब्बरले वृद्धि भइरहेको छ । होटेलहरूको कोठा भरिभराउ भएको अकुपेन्सी बढेको छ । यीनै कारण होटल क्षेत्रको व्यवसाय पनि बढेको छ । सोल्टी होटेलकै पनि खुद नाफा साढे ३ गुणाले बढेको छ ।

सम्बन्धित सामग्री