ऊर्जा समस्याको दीर्घकालीन समाधान हुन्छः निर्देशक घिसिङ
बाँके । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याई यहाँको ऊर्जा समस्याको दीर्घकालीन समाधान गर्न पहल भइरहेको जानकारी दिए । क्रियटिभ ह्यान्ड्स र नेपाल युवा उद्यमी मञ...