कामपा मेयर बालेन शाहको 'स्टाटस', कामकुरो एकातिर ‘कुम्लो बोकी ठिमी तिर’
काठमाडौं । जारी राजनीतिक गतिरोधलाई व्यङग्य गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले समाजिक सञ्जालमा पोष्ट गर्दै आपत्ती जनाएका छन् । उनले आज आफ्नो फेसबुकमा पोष्ट गर्दै जारी संसदको गतिरोधलाई व्यङग्य गरेका हुन । उनको पोष्ट जस्ताको त्यस्तै ।...