सार्वजनिक लेखा समितिमा व्यक्ति विशेष छलफल,९ खर्ब ६० करोड रुपैयाँ बेरुजु उठाइने
काठमाडौं । विभिन्न सरकारी निकायको ९ खर्ब ६० करोड रुपैयाँ बेरुजु उठाउनेबारेमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सम्बन्धित व्यक्तिहरुलाई बोलाएर छलफल थालेको छ । लेखा समितिअन्तर्गत बेरुजु फर्छ्योट उपसमितिले आइतबारदेखि बेरुजु तथा बक्यौता उठाउनेबारे ने...