अपाङ्गमैत्री एटीएम सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपामा बैङ्किङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ । यस्ता सेवाग्राही विशेष सुविधा उपलब्ध गराउन विशेष क...