Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजको विदेशी विनिमयदर यस्तो छ


आजको विदेशी विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३१ रुपैया ८३ पैसा, बिक्रीदर १ सय ३२ रुपैया“ ४३ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैया“ ५१ पैसा, बिक्रीदर १ सय ४२ रुपैया“ १५ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६२ रुपैया“ ९७ पैसा र बिक्रीदर १ सय ६३रुपैया“ ७२ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैया“ ७ पैसा र बिक्रीदर ८६ रुपैया“ ४६ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैया“ १५ पैसा र बिक्रीदर ३५ रुपैया“ ३१ पैसा कायम भएको छ ।

कतारी रियल १ को खरिददर ३६रुपैया“ १८ पैसा र बिक्रीदर ३६ रुपैया“ ३४ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैया“ ९० पैसा र बिक्रीदर ३६रुपैया“ ६ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया“ ६५ पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैया“ ७८ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।