काठमाडौं, १२ जेठ । सहकारी विभागले सहकारीहरुमा देखिएका समस्या र समाधानकालागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ । विभागमा आज प्रेस विज्ञप्ति जारी गर्दै सबैमा सहयोगको आग्रह गरेको छ । अहिलेको अबस्थामा संवेदनशिल भएर अघि बढ्नु पर्ने विज्ञप्तीमा भनिएको छ ।
पढ्नुहोस् विज्ञप्ति