काठमाडौं ।अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ युरो १ को खरिददर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७५ पैसा रहेको छ । बिक्रीमा ९८ रुपैयाँ १९ रहेको छ । पाउण्ड १ को खरिददर १६४ रुपैयाँ २४ पैसा रहेको छ । बिक्रीमा १६४ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ ।
यस्तै, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ २५ पैसा रहेको छ । बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ । साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ १९ पैसा रहेको छ । भने बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको छ । युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९३ पैसा रहेको छ ।
बिक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २९ रुपैयाँ ८ पैसा रहेको छ । बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ५२ पैसा रहेको छ । बिक्रीमा ४३१ रुपैयाँ ४७ पैसा रहेको छ । त्यसैगरी, आज बहराइन दिनार १ को खरिददर ३५० रुपैयाँ ५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६४ पैसा रहेको छ । युएई दिरा १ को खरिददर ३५ रुपैयाँ ९३ पैसा रहेको छ ।। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमयदर यस्तो छ ।